Flash News
सेवाहरु


निवेदन पत्र, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प पतिपत्नीकोनागरीकताकोप्रतिलिपि १/१ प्रति, केटाकोस्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।


निवेदन पत्र, दुलाहा /दुलहीका नागरीकताकोप्रमाणपत्रकोप्रतिलिपि, दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताकोप्रमाणपत्रको प्रतिलिपि, चालुआ.व. सम्मकोमालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


निवेदन पत्र र नागरीकताकोप्रमाणपत्रकोप्रतिलिपी, बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात, जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेकोपनि पेश गर्नेुपर्ने । बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएकोप्रमाणपत्र जाने आउने सबै व्यक्तिको नागरिकता रजन्मदर्ताको प्रतिलिपि, चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेकोरसिद ।


निवेदन पत्र, मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता, मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र, अविवाहित मृतककोहकमा स्थानीय सर्जमिन पत्र, मृतकका नागरिकता नभएकोहकमा स्थानीय सर्जमिन, पत्र सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


निवेदन पत्र, बाल वालिकाकोबाबु / आमाकोनागरीकता, चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोरसिद, अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रतिलिपि