FAQs Complain Problems

वडा नं. १

बकैया गाउँपालिकाको वडा नं १ साबिकको धियाँल गा.बि.स. को १,५ र ६ नं. वडाहरु मिलाएर बनाइएको हो।१ नं. वडाको वडा कार्यालय महादेव डाँडामा छ।यस वडामा जम्मा ४९६ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १३८४ र महिलाको १२८६ गरी जम्मा जनसंख्या २७७० रहेको छ।

Population: 
२७७०
Ward Contact Number: 
986-5050907