FAQs Complain Problems

वडा नं. ५

 

बकैया गाउँपालिकाको वडा नं ५ साबिकको छतिवन गा.बि.स. को ७ र ८ नं. वडाहरु मिलाएर बनाइएको हो। ५ नं. वडाको वडा कार्यालय राजदमारमा छ। छ। यस वडामा जम्मा ७६७ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १८६१ र महिलाको १९९५ गरी जम्मा जनसंख्या ३८५६ रहेको छ।

Population: 
३८५६
Ward Contact Number: 
९८५५०६९७५१