FAQs Complain Problems

वडा नं. ७

 

बकैया गाउँपालिकाको वडा नं ७ साबिकको छतिवन गा.बि.स. को ४ नं हो। ७ नं. वडाको वडा कार्यालय धमनटोलमा छ। छ।यस वडामा जम्मा ९५० घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको २१७८ र महिलाको २५२० गरी जम्मा जनसंख्या ४६९८ रहेको छ।

Population: 
४६९८
Ward Contact Number: 
९८५५०८९०७९