FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सुचकले सुचना दिएकै दिन, सर्जमिनको हकमा बढिमा ३ दिन भित्र।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

निवेदन पत्र, मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता, मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र, अविवाहित मृतककोहकमा स्थानीय सर्जमिन पत्र, मृतकका नागरिकता नभएकोहकमा स्थानीय सर्जमिन, पत्र सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

घटना घटेको३५ दिन भित्र परिवारकोमूख्य व्यक्तिले, निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने, वडा अध्यक्ष/वडा सदस्य÷वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने