FAQs Complain Problems

वडा नं. २

 

बकैया गाउँपालिकाको वडा नं २ साबिकको धियाँल गा.बि.स. को २,३,४,७,८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो।२ नं. वडाको वडा कार्यालय तिन भँगालेमा छ। छ।यस वडामा जम्मा ५९४ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १५५३ र महिलाको १६२२ गरी जम्मा जनसंख्या ३१७५ रहेको छ।

Population: 
३१७५
Ward Contact Number: 
९८४५५३२९१५