Flash News
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सुचकले सुचना दिएकै दिन, सर्जमिनको हकमा बढिमा ३ दिन भित्र।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
निवेदन पत्र, अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प पतिपत्नीकोनागरीकताकोप्रतिलिपि १/१ प्रति, केटाकोस्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
प्रक्रिया:
सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने।
नमुना फाराम तथा अन्य: