FAQs Complain Problems

वडा नं. १२

बकैया गाउँपालिकाको वडा नं १२ साबिकको ठिंगन गा.बि.स. को ३,४,,६,७,८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। १२ नं. वडाको वडा कार्यालय ठिंगनमा अवस्थित छ। छ।यस वडामा जम्मा ३५५ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको ८०८ र महिलाको ७९८ गरी जम्मा जनसंख्या १६०६ रहेको छ।

 

Population: 
१६०६
Ward Contact Number: 
९८५५०७२६२१
//