Flash News
वडा नं. ३
वडा नं. ३ :- बकैया गाउँपालिकाको वडा नं ३ साबिकको छतिवन गा.बि.स. को १,२ नं. वडाहरु मिलाएर बनाइएको हो। ३ नं. वडाको वडा कार्यालय हात्तीसुँडेमा छ। छ।यस वडामा जम्मा ६१९ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १५९० र महिलाको १६६२ गरी जम्मा जनसंख्या ३२५२ रहेको छ।
Population:
३२५२
Ward Contact Number:
०५७४१९५००