FAQs Complain Problems

वडा नं. ६

 

बकैया गाउँपालिकाको वडा नं ६ साबिकको छतिवन गा.बि.स. को ९ वडा हो। यस वडामा जम्मा ८०९ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको २०४१ र महिलाको २१०२ गरी जम्मा जनसंख्या ४१४३ रहेको छ।

Population: 
४१४३
Ward Contact Number: 
984-5534755