FAQs Complain Problems

वडा नं. ८

 

बकैया गाउँपालिकाको वडा नं ८ साबिकको शिखरपुर गा.बि.स. को १,२,३,४ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय किर्ने बजारमा छ। छ।यस वडामा जम्मा ५५२ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १४७८ र महिलाको १५४० गरी जम्मा जनसंख्या ३०१८ रहेको छ ।

 

Population: 
३०१८
Ward Contact Number: 
९८५५०८८७५८