Flash News
वडा नं. ८
बकैया गाउँपालिकाको वडा नं ८ साबिकको शिखरपुर गा.बि.स. को १,२,३,४ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो। ८ नं. वडाको वडा कार्यालय किर्ने बजारमा छ। छ।यस वडामा जम्मा ५५२ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १५१३ र महिलाको १६२७ गरी जम्मा जनसंख्या ३१४० रहेको छ ।
Population:
३१४०
Ward Contact Number:
९८५५०८८७५८