FAQs Complain Problems

वडा नं. ९

बकैया गाउँपालिकाको वडा नं 9 साबिकको शिखरपुर गा.बि.स. को ५,६,७ र ८ नं. वडाहरु मिलाएर बनाइएको हो। ९ नं. वडाको वडा कार्यालय कुँडुले, शिखरपुरमा छ। छ। यस वडामा जम्मा ५०२ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १३७३ र महिलाको १५०५ गरी जम्मा जनसंख्या २८७८ रहेको छ।

Population: 
२८७८ 
Ward Contact Number: 
९८५११४६८९८