Flash News
प्रारम्भिक वातावरणीय परिक्षण(IEE) प्रतिवेदन
बकैया गाउँपालिकाका विभिन्न खोला तथा खहरे क्षेत्रबाट व्यवस्थित रुपमा नदिजन्य उपज संकलन तथा बिक्रि कार्यको लागि गरिएको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन मिति २०७५।८।११ मा जिल्ला समन्वय समिति मकवानपुरबाट स्विकृत भएको छ ।