FAQs Complain Problems

Flash News

वडा नं. १०

बकैया गाउँपालिकाको वडा नं १० साबिकको मंथलि गा.बि.स. को १ देखि ९ वटै वडाहरु मिलाएर बनाइएको हो। १० नं. वडाको वडा कार्यालय धुँवाकोटमा अवस्थित छ। छ।यस वडामा जम्मा ५०९ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरुषको १३५२ र महिलाको १४१० गरी जम्मा जनसंख्या २७६२ रहेको छ।

 

Population: 
२७६२
Ward Contact Number: 
९८४५४६३७७०