FAQs Complain Problems

वडा नं. ४  

 

बकैया गाउँपालिकाको वडा नं ४ साबिकको छतिवन गा.बि.स. को ३,५ र ६ नं. वडाहरु मिलाएर बनाइएको हो।४ नं. वडाको वडा कार्यालय छतिवन गरगरेमा छ। छ। यस वडामा जम्मा १०२८ घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको  र महिलाको २६२८ गरी जम्मा जनसंख्या ५०२८ रहेको छ।

Population: 
५०२८
Ward Contact Number: 
९८६०६५३३१२