Flash News
वडा नं. २
बकैया गाउँपालिकाको वडा नं २ साबिकको धियाँल गा.बि.स. को २,३,४,७,८ र ९ नं. वडाहरु मिलाएर बनाइएको हो।२ नं. वडाको वडा कार्यालय तिन भँगालेमा छ। छ।यस वडामा जम्मा ५९४ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको ९८२ र महिलाको १००९ गरी जम्मा जनसंख्या १९९१ रहेको छ।
Population:
१९९१
Ward Contact Number:
९८५५०७२९५८