FAQs Complain Problems

वडा नं. ११

बकैया गाउँपालिकाको वडा नं ११, साबिकको ठिंगन गा.बि.स. को १,२ र ५ नं. वडाहरु मिलाएर बनाइएको हो। ११ नं. वडाको वडा कार्यालय आँपचौरमा अवस्थित छ। छ।यस वडामा जम्मा ३६० घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १०८० र महिलाको १०९३ गरी जम्मा जनसंख्या २१७३ रहेको छ।

Population: 
२१७३
Ward Contact Number: 
985-5069659
//