FAQs Complain Problems

बोलपत्र स्विकृत गर्ने आशयको सूचना

गाउँपालिकाको अस्थायी भवन निर्माणको लागि मिति २०७५।५।२९ गते खुला बोलपत्र आव्हान गरिएकोमा निर्धारित समयभित्र पर्न आएका बोलपत्रहरु मध्ये सारभुत रुपमा प्रभावग्राही बोलपत्र स्विकृत गर्ने आशयको मिति २०७५ कार्तिक १५ गतेको समृद्ध समाज राष्ट्रिय दैनिकमा प्रकाशित सूचना

आर्थिक वर्ष: