Flash News
बसाई सराई जाने / आउने
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सुचकले सुचना दिएकै दिन, सर्जमिनको हकमा बढिमा ३ दिन भित्र।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
निवेदन पत्र र नागरीकताकोप्रमाणपत्रकोप्रतिलिपी, बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात, जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेकोपनि पेश गर्नेुपर्ने । बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएकोप्रमाणपत्र जाने आउने सबै व्यक्तिको नागरिकता रजन्मदर्ताको प्रतिलिपि, चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेकोरसिद ।
प्रक्रिया:
घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने, एकजनाको मात्र बसाई सराई भए निजले सुचना दिने