FAQs Complain Problems

जन्‍म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सुचकले सुचना दिएकै दिन, सर्जमिनको हकमा बढिमा ३ दिन भित्र।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

निवेदन पत्र, बाल वालिकाकोबाबु / आमाकोनागरीकता, चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोरसिद, अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रतिलिपि

प्रक्रिया: 

घटना घटेको३५ दिन भित्र परिवारकोमूख्य व्यक्तिले, निजका अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

नमुना फाराम तथा अन्य: