FAQs Complain Problems

ढुङ्गा गिट्टी लगायत नदि जन्य उपजको संकलन तथा बिक्रि सम्‍बन्धी बोलपत्र स्विकृत गर्ने आशयको सूचना

ढुङ्गा गिट्टी लगायत नदि जन्य उपजको संकलन तथा बिक्रि सम्बन्धमा मिति २०७५ मंसिर २५ मा प्रकाशित सूचना बमोजिम दर्ता हुन आएका बोलपत्र मध्ये मुल्याङ्कन समितिको निर्णयानुसार मिति २०७५।९।२७ गतेको समृद्ध समाज राष्ट्रिय दैनिकमा बोलपत्र स्विकृत गर्ने आशयको ७ दिने सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: