FAQs Complain Problems

वडा नं. ११

बकैया गाउँपालिकाको वडा नं ११, साबिकको ठिंगन गा.बि.स. को १,२ र ५ नं. वडाहरु मिलाएर बनाइएको हो। ११ नं. वडाको वडा कार्यालय आँपचौरमा अवस्थित छ। छ।यस वडामा जम्मा ३६० घर परिवार रहेको छ भने २०६८ सालको जनगणना अनुसार पुरषको १०५२ र महिलाको १२०५ गरी जम्मा जनसंख्या २२५७ रहेको छ।

Population: 
२२५७
Ward Contact Number: 
९८४५१६८७६६