FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सुचकले सुचना दिएकै दिन, सर्जमिनको हकमा बढिमा ३ दिन भित्र।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 

निवेदन पत्र, दुलाहा /दुलहीका नागरीकताकोप्रमाणपत्रकोप्रतिलिपि, दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताकोप्रमाणपत्रको प्रतिलिपि, चालुआ.व. सम्मकोमालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

दुलाहा र दुलही दुबै उपस्थित भई सुचना दिने।

नमुना फाराम तथा अन्य: