Flash News
वडा नं. १
बकैया गाउँपालिकाको वडा नं १ साबिकको धियाँल गा.बि.स. को १,५ र ६ नं. वडाहरु मिलाएर बनाइएको हो।१ नं. वडाको वडा कार्यालय महादेव डाँडामा छ।यस वडामा जम्मा ४९६ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको १९७५ र महिलाको २०७२ गरी जम्मा जनसंख्या ४०४७रहेको छ।
Population:
४०४७
Ward Contact Number:
9865050907