FAQs Complain Problems

वडा नं. १०

बकैया गाउँपालिकाको वडा नं १० साबिकको मंथलि गा.बि.स. को १ देखि ९ वटै वडाहरु मिलाएर बनाइएको हो। १० नं. वडाको वडा कार्यालय धुँवाकोटमा अवस्थित छ। छ।यस वडामा जम्मा ५०९ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरुषको ११९८ र महिलाको १२६३ गरी जम्मा जनसंख्या २४६१ रहेको छ।

 

Population: 
२४६१
Ward Contact Number: 
984-5126591
//