Flash News
वडा नं. ४
बकैया गाउँपालिकाको वडा नं ४ साबिकको छतिवन गा.बि.स. को ३,५ र ६ नं. वडाहरु मिलाएर बनाइएको हो।४ नं. वडाको वडा कार्यालय छतिवन गरगरेमा छ। छ। यस वडामा जम्मा १०२८ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको २६३४ र महिलाको २७१९ गरी जम्मा जनसंख्या ५३५३ रहेको छ।
Population:
५३५३
Ward Contact Number:
९८४५३९९३२१