FAQs Complain Problems

वडा नं. ४  

 

बकैया गाउँपालिकाको वडा नं ४ साबिकको छतिवन गा.बि.स. को ३,५ र ६ नं. वडाहरु मिलाएर बनाइएको हो।४ नं. वडाको वडा कार्यालय छतिवन गरगरेमा छ। छ। यस वडामा जम्मा १०२८ घर परिवार रहेको छ भने २०७८ सालको जनगणना अनुसार पुरषको २६३४ र महिलाको २७१९ गरी जम्मा जनसंख्या ५३५३ रहेको छ।

Population: 
५३५३
Ward Contact Number: 
९८४५३९९३२१
//